सहकारीको स्थापना दिवसका अवसरमा बेनीको विपद् कोषलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी बजारको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाले स्थापना गरेको नगर विपद् व्यवस्थापन कोषमा ५० हजार रुपियाँ सहयोग गरेको छ । सहकारीको १२ स्थापना दिवसका अवसरमा आइतबार सहकारीका अध्यक्ष राजेश शाक्य,सचिव विनय श्रेष्ठ लगायतका पदाधिकारीहरुले मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई … Continue reading सहकारीको स्थापना दिवसका अवसरमा बेनीको विपद् कोषलाई ५० हजार सहयोग